मेलिनाको ‘जीवन गीत’मा आरोशी र दीपेश

काठमाडौं । मुर्तिकार, गायक तथा संगीतकार मन्जुल मितेरी र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा समावेश ‘जीवन गीत’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। जीवन दर्शन र जीवनको यथार्थलाई प्रस्तुत गरिएको गीतमा लामो समय देखि जापानमा बस्दै आएका मुर्तिकार मन्जुल मितेरीको शब्द , संगीत रहेको छ। वादल लिम्बुले गीतलाई संगीत संयोजन गरेका हुन् । भिडियोको … Continue reading मेलिनाको ‘जीवन गीत’मा आरोशी र दीपेश